काठमाण्डु– राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले संयुक्त राज्य अमेरिकाको अन्तर्राष्ट्रिय विकास नियोग (यूएसआईडी) का १ हजार ६०० कर्मचारीलाई बर्खास्त गरेको छ । यस्तै ट्रम्प प्रशासनले यूएसएडका ४ हजार २०० कर्मचारीलाई बिदा दिएको छ । ट्रम्प प्रशासनले सरकारी खर्च घटाउन इलोन मस्क नेतृत्वको डिपार्टमेन्ट अफ गभर्नमेन्ट इफिसियन्सी (डज) योजनाअन्तर्गत कर्मचारीको संख्या घटाउने प्रयास गरिरहेको छ। यीमध्ये कति…