रघुजी पन्तले प्रचण्डलाई भने- तपाईंलाई प्रमुख प्रतिपक्षी दलको नेता नचाहिए जनार्दनलाई दिनुस्

काठमाण्डु – नेकपा (एमाले) का सांसद रघुजी पन्तले नेकपा (माओवादी केन्द्रका अध्यक्ष एवं प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आफूलाई प्रतिपक्षी दलको नेता नचाहिएको भए जनार्दन शर्मालाई बनाउन आग्रह गरेका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा सांसद पन्तले प्रमुख प्रतिपक्षी दलको नेता पद संवैधानिक भएको र पहिलो र दोस्रो दल मिलेर सरकार बनाएपछि तेस्रो…