काठमाण्डु– वेस्ट इन्डिजले दक्षिण अफ्रिकाविरुद्धको टी– २० सिरिज क्लीन स्वीप गरेको छ । गएराती सम्पन्न सिरिजको तेस्रो खेल वेस्ट इन्डिजले डिएल मेथड अनुसार ८ विकेटले जितेको थियो । बर्षाले प्रभावित खेलमा वेस्ट इन्डिजले पाएको ११६ रनको लक्ष्य ९.२ ओभरमा २ विकेट गुमाएर पुरा गरेको थियो । यस अघि दक्षिण अफ्रिकाले पहिला ब्याटिंग गर्दै १३ ओभरमा…