एकीकृत समाजवादीका २१ पदाधिकारीमा महासचिव भुसाल समूहका ६ जना मात्रै

काठमाण्डु – नेकपा (एकीकृत समाजवादी)पार्टीले महाधिवेशन सम्पन्न भएको झण्डै दुई महिनापछि २१ सदस्यीय पदाधिकारी निर्वाचनमार्फछ टुंग्याएको छ । पदाधिकारी सहमतिमा टुंग्याउने प्रयास गरिए पनि सम्भव नभएपछि मंगलबार निर्वाचनमार्फत टुंगो लगाइएको छ । पदाधिकारी चयनका लागि गुटगत रूपमा भएको निर्वाचनमा अध्यक्ष माधवकुमार नेपाल समुहले दुई तिहाइ बहुमत हात पारेको छ । पदाधिकारीका लागि अध्यक्ष नेपाल र…