फिल्म ‘एक्लो’को छायांकन भोलिदेखि हुने

काठमाण्डु-प्रदीप शाहीको निर्देशनमा बन्ने फिल्म ‘एक्लो’ को शुभमुहूर्त गरिएको छ । भद्रकाली मन्दिरमा आज फिल्मको मुहूर्त गरिएको छ । अभिनेत्री बेनिशा हमाल र कविता नेपालीले मुहूर्तको सट दिए । मुहूर्त समारोहमा बेनिशा र कवितासहित विजय लामा, सुनिल थापा, सुरज सिंह ठकुरीसहित बेलायती अभिनेता जेमी बेकन उपस्थित थिए । जेमी हिजो मात्रै फिल्म खेल्नका लागि नेपाल…