काठमाण्डु – राजधानी काठमाण्डुको गौरीघाट जलमापन केन्द्रमा बागमती नदीले सर्तकता तह पार गरेको छ । सोमबार दिउँसो २ः४५ बजेको समयमा गौरीघाट जल मापन केन्द्रमा जल सतहले सतर्कता तह पार गरेको र बाढी बढ्दो क्रममा रहेको छ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले सोमबार सूचना जारी गर्दै बाढीको मात्रा बढिरहेकाले बागमती–मनोहरा दोभानसम्मको तटीय…