राजनीतिको केन्द्रविन्दुमा हुनुपर्ने सत्ता कि नागरिक ?

सन १९९९को डिसेम्बरमा संसार शहस्थ शताब्दीमा प्रवेश गर्दै थियो । म र मित्र मिनप्रसाद सुबेदी सामुदायिक वनको आर्थिक लेखाजोखा विश्लेषणका तथ्यांक संकलनका लागि पश्चिम नेपालका गाउँहरूको भ्रमणमा थियौँ । तथ्यांक संकलनको लागि पाल्पाको एक कार्यालयमा गएर तथ्यांक संकलन गरेर निस्कन लागेका मात्रै के थियौँ त्यहाँ स्वयम् सेवकका रूपमा काम गर्ने थोमस नाम गरेका जर्मनी नागरिकले…