आज श्रीकृष्ण जन्माष्टमी, श्रीकृष्णको पूजा गरिँदै

काठमाण्डु-आज भाद्र कृष्ण पक्षको सप्तमी तिथि अर्थात् श्रीकृष्ण जन्माष्टमी । प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिनमा मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व आज भगवान् श्रीकृष्णको पूजा आराधना गरी मनाइन्छ । संसारभरका हिन्दु धर्मावलम्बी अनि श्री कृष्णका भक्तले प्रिय भगवान कृष्णको जन्मदिवस मनाउँदैछन् । श्रीकृष्ण जन्माष्टमी पर्व मनाउनेले बिहान सबेरै नुहाइधुवाइ गरेर व्रत बस्छन् । दिनभर जल वा…