काठमाण्डु – नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री भानुभक्त ढकालले वर्तमान गठबन्धनको सरकार २ पटक ढल्ने बताएका छन् । धरानमा जारी बिजनेश एक्स्पोको शनिबार समापन गर्दै उनले प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले राजीनामा गर्ने बेलामा २ पटक सरकार ढल्ने स्पष्ट पारे । उनले २०८३ असार र २०८४ मंसिरमा २ पटक…