स्ववियु निर्वाचनको कार्यतालिका सार्वजनिक, संघसंगठन समूह दर्ता कहिले ?

काठमाण्डु– त्रिभुवन विश्वविद्यालयले चैत ५मा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । त्रिवि स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले शु्क्रबार कार्यतालिका सार्वजनिक गर्दै फागुन १९ का लागि संघसंगठन समूह दर्ता गर्ने समय तोकेको हो । १९ गते दिनको ३ बजे सम्म संघसंगठन समूह दर्ता गर्न सकिने छ । २१ फागुनमा…