यस्तो छ नाम फिर्ता लिन प्रधानले संसदीय समितिमा पेस गरेको निवेदन

काठमाण्डु - निर्वाचन आयोगको आयुक्तमा प्रस्तावित कृष्णमान प्रधानले आफ्नो नाम फिर्ता लिन संसदीय सुनुवाइ समितिमा निवेदन दिएका छन् । उनको निवेदन समितिमा एक नम्बरमा दर्ता भएको छ । गएको असार २ गते बसेको संवैधानिक परिषद्को बैठकले प्रधानलाई निर्वाचन आयुक्तमा नियुक्त गर्न सिफारिस गरेपछि संसदीय समितिले सुनुवाइ गरिसकेको छ। प्रधान यौन आचरणको विवादमा परेका कारण संविधानले…