काठमाण्डु–भारतको कुम्भ मेला गएका नेपाली सवार गाडी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । भारत उत्तर प्रदेशको आजमगढ बाराणसी रोडमा डिभाडरमा युपी ५३ एफ डी ४२८८ नम्बरको भारतीय गाडी ठोक्किदाँ दुर्घटना भएको हो । उनीहरु कुम्भ स्नान गरि फर्किदै गरेका थिए । मृत्यु हुनेमा रुपन्देहीको देवदह नगरपालिका–९ निवासी ४५ वर्षीय गणेश खनाल, उनकी श्रीमती…