परराष्ट्रमन्त्री राणाले दिल्लीमा किनिन पुस्तक

काठमाण्डु - भारत भ्रमणमा रहेकी परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले नयाँदिल्लीको चर्चित पुस्तक पसल खान मार्केटबाट किताब किनेकी छिन् । आइतबार बेलुकी खान मार्केट  पुगेर परराष्ट्रमन्त्री राणाले बाहरी सन्समा केही पुस्तक किनेकी हुन् । तर उनले कुन किताब किनिन् खुलेको छैन । हिजो दिउँसो दिल्ली पुगेपछि नेपाली दूतावासमा केही समय बिताएर उनी बाहिरी सन्स गएकी थिइन्…