काठमाण्डु-रुसको कामचट्का प्रान्तमा शक्तिशाली भूकम्प गएको छ । भूकम्पपछि ज्वालामुखी विष्फोट पनि भएको छ । तटीय क्षेत्रमा सुनामीको चेतावनी पनि जारी गरिएको छ । रुसी अधिकारीहरूका अनुसार आज बिहान कामचटका प्रान्तको पेट्रोपावलोव्स्क–कामचत्स्की शहरबाट करिब ९० किलोमिटर पूर्व समुद्री तटमा ७ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पपछि शिवलुच क्षेत्रमा ज्वालामुखी विष्फोट भएको रुसको सरकारी सञ्चारमाध्यम तासले…