काठमाण्डु-विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले अफ्रिकामा महाद्विपमा फैलिएको मन्कीपक्स (एमपक्स) लाई विश्वव्यापी जनस्वास्थ्य आपतकालिन घोषणा गरेको छ । डब्ल्यूएचओले यस विषयमा बोलाएको विज्ञसहितको बैठकपछि तीब्रगतिमा फैलिरहेको एमपक्सलाई जनस्वास्थ्य आपतकाल घोषणा गरेको हो । डब्ल्यूएचआ अधिकारीहरूले डेमोक्रेटिक रिपब्लिक अफ कांगो र छिमेकी देशहरूमा नयाँ छिटो फैलिने भेरियन्ट पत्ता लागेको समेत बताएका छन् । प्रकोप बढेसँगै अफ्रिकी…