काठमाण्डु – सर्वाेच्च अदालतमा महिला प्रहरीलाई अभद्र व्यवहार गर्ने १ जनालाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी परिसर काठमाण्डुका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीका अनुसार सोमबार अपराह्न भएको घटनामा संलग्न रहेको आरोपमा काठमाण्डुको माइतीघरमा रहेको लिंकन ल फर्ममा कार्यरत २८ वर्षीया लुमा चौधरीलाई पक्राउ गरिएको हो । सर्वोच्च अदालतका बेन्च सहायक देवीप्रसाद प्रधानसँग छत्रप्रसाद लुइँटेलको…