मन्त्रालय भागबण्डा टुंगिएपछि बागमतीमा लामाले मुख्यमन्त्रीमा दाबी पेस गर्दै

काठमाण्डु– सत्ता साझेदारी गर्ने दल नेपाली कांग्रेस–नेकपा एमालेबीच मन्त्रालय भागबण्डा नटुंगिएर रोकिएको बागमती प्रदेशमा मुख्यमन्त्रीमा दाबी पेस गर्ने कार्यक्रम आज हुने भएको छ । कांग्रेस–एमालेबीच मन्त्रालय भागबण्डा टुंगिएपछि नेपाली कांग्रेसका बागमती प्रदेश संसदीय दलका नेता बहादुरसिंह लामाले आज मुख्यमन्त्रीमा दाबी पेस गर्ने तयारी गरेका हुन् । बागमतीमामाओवादी नेता शालिकराम जम्कट्टेल नेतृत्वमा रहेको सरकार ढलेसँगै नयाँ…