संसद्का संयुक्त र विषयगत समितिका सदस्यको नाम हेरफेर, कुन समितिमा को ?

काठमाण्डु – प्रतिनिधि सभाले संसदीय सुनुवाइ र विषयगत समितिमा सदस्य थप र हेरफेर गरेको छ । सभाको मंगलबारको बैठकमा सभामुख देवराज घिमिरेले राखेको सदस्यको नाम हेरफेर सम्बन्धी प्रस्तावलाई सभाले सहमति जनाएको थियो । सभामुख घिमिरेले संयुक्त बैठक र संयुक्त समिति कार्यसञ्चालन नियमावली २०८० को नियम २५ को २ बमोजिम संसदीय सुनुवाइ समितिमा सदस्यहरूको नाम हेरफेरको…