संसारकै सबैभन्दा लोकप्रिय संग्रहालयबाट सात मिनेटमै आठ बहुमूल्य गहना चोरी !

काठमाण्डु - फ्रान्सको पेरिसस्थित लूभर संग्रहालयमा आइतवार बिहान चोरीको एउटा घटनाले प्रहरीलाई आश्चर्यमा परेको छ । यद्यपी चोरीको घटनापछि संग्रहालयलाई अस्थायी रूपमा बन्द गर्नुपरेको छ । तर प्रहरीले अहिले यो आश्चर्यजनक चोरीको घटनाको अनुसन्धानको भेउ पाउन सकेको छैन । यो घटनामा चोरहरूले फ्रान्सको शाही परिवारका बहुमूल्य गहना चोरी गरेका छन्। उनीहरूले १७औँ शताब्दीका आठ अत्यन्तै…