अध्यादेश कार्यसूचीमा चढेपछि मात्रै जसपा नेपालले निर्णय लिने

काठमाण्डु – केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएका अध्यादेश संघीय संसद्को कार्यसूचीमा चढेपछि मात्रै जनता समाजवादी पार्टी (जसपा) नेपालले के गर्ने भन्ने निर्णय लिने भएको छ । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले संसदको कार्यसूचीमा राखेपछिमात्र निर्णय लिने बताएका हुन् । सरकारले ल्याएका अध्यादेशबारे निर्णय लिन आइतबार बिहान जसपा नेपालको संसदीय दलको बसेको बैठकपछि सञ्चारकर्मीहरूलाई संक्षिप्त…