प्रतिनिधिसभामा आज प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम

काठमाण्डु-संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग सांसदहरुको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमको कार्यसूची रहेको छ । गत असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका ओलीको आज सांसदहरुसँग पहिलो प्रश्नोत्तर कार्यक्रम हो । यस्तै, आजको बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजय…