विपिन जोशीप्रति कांग्रेसद्वारा श्रद्धाञ्जली व्यक्त

काठमाण्डु – अध्ययनका लागि इजरायल पुगेका कञ्चनपुरका विपिन जोशीको सन् २०२३ अक्टोबरमा हमासले गरेको आक्रमणका क्रममा मृत्यु भएकोमा नेपाली कांग्रेसले समवेदनासहित श्रद्धाञ्जली व्यक्त गरेको छ ।  मंगलबार विपिनको महाकाली नदीको भुजेलाघाटमा पार्थिव शरीरलाई राष्ट्रिय सम्मानसहित अत्येष्टि गरिएको छ । यससँगै नोपली कांग्रेसले विपिन जोशीप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेको छ । नेपाली कांग्रेसका कार्यबाहक सभापति पूर्णबहादुर…