काठमाण्डु- नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डकी छोरी गंगा दाहालले सचिवालयबाट राजीनामा दिएकी छिन् । सोमबार सामाजिक सञ्जालमार्फत उनले राजीनामा दिएको जानकारी दिएकी हुन् । उनले आफूलाई देखाएर निरन्तर बुवा प्रचण्ड र सिंगो पार्टीविरुद्ध प्रहार भएका कारणले आफूले राजीनामा दिएको लेखेकी छिन् । उनले लेखेकी छिन् 'मेरा बारेमा पछिल्लो समयमा बिभिन्न संचार माध्यममा आएका…