काठमाण्डु-गायक प्रकाश तिमिल्सिनाको निधन भएको छ । उनी शनिवार साँझ भैँसेपाटीस्थित डेरामा अचेत अवस्थामा फेला परेका थिए । परिवारका सदस्यहरूले उनलाई तत्काल पाटन अस्पताल पु¥याएका थिए । तर चिकित्सकले उनलाई मृत घोषित गरे । तिमिल्सिनाको अन्तिम संस्कार आजै पशुपति आर्यघाटमा गरिने छ । तिमिल्सिना गायन प्रतियोगिता ‘नेपाली तारा’ मार्फत सङ्गीत क्षेत्रमा उदाएका थिए । भैँसेपाटीमा…