ढाका । बङ्गलादेशमा चरम आन्दाेलन चलिरहेका बेला आवामी लिगका नेता, कार्यकर्ता र उनका समर्थकहरूले शेख हसिनाको स्वदेश फिर्तीको माग गर्दै ढाकामा सडक अवरुद्ध पारेर प्रदर्शन गरेका छन्। उक्त प्रदर्शनमा सेनाका जवानमाथि हमला भएको छ । गोपालगञ्ज क्षेत्रमा सेनाको गाडीमा हमला भएको हाे । शनिबार साँझ भएकाे घटनामा एक बच्चासहित २ जनालाई गोली लागेको छ ।…