काठमाण्डु – जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टाको मौसम पूर्वानुमान गर्दै बागमती र गण्डकी प्रदेशका १–२ स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । विभागले मंगलबार साँझको मौसमी बुलेटिन प्रकाशित गर्दै सतर्कता अपनाउन समेत आग्रह गरेको छ । महाशाखाका मौसमविद् गोविन्द झाले बुधबार बिहानसम्म बागमती र गण्डकी प्रदेशका १–२ स्थानमा…