प्रधानमन्त्री र अमेरिकी राजदूतबीच शिष्टाचार भेट

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीसँग अमेरिकी राजदूत डीन आर थोमसनले शिष्टाचार भेटवार्ता गरेका छन् । बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटरमा भएको भेटमा राजदूत थोमसन र प्रधानमन्त्री ओलीबीच आपशी सम्बन्ध र दुई देशबीचको सहयोग आदान प्रदानबारे कुराकानी भएको थियो । राजदूत थोमसनले सामाजिक सञ्जाल एक्समा नवनियुक्त प्रधानमन्त्री ओलीसँग भेटवार्ता भएको जानकारी दिँदै तस्बिर पनि राखेका…