मंगलादेवी सिंह आफैँमा एउटा संस्था हो : देउवा

काठमाण्डु — नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मंगलादेवी सिंह आफैँमा एउटा संस्था भएको बताएका छन् । काठमाडौंको धापासीमा नेपाल महिला संघ केन्द्रीय कार्यालयका लागि नयाँ भवन निर्माणको शिलान्यास गर्दै सभापति देउवाले भने, ‘मंगलादेवी सिंह आफैँमा एउटा संस्था हो ।’ सभापति देउवाले मंगलादेवी सिंहको नाममा भवन शिलान्यास गर्न पाउनु आफ्नो लागि सौभाग्य भएको उल्लेख गरे ।…