बाजुरा – बाजुराको मार्तडी–कोल्टी सडकखण्डमा ५ महिनापछि पुन: बस सेवा सञ्चालनमा आएको छ । असारको पहिलो हप्तादेखि सडकखण्ड अवरुद्ध हुँदा ठप्प रहेको बस सेवा मंगलबारबाट सञ्चालन भएको हो । निरन्तरको प्रयासपछि वर्षातको सिजनमा अवरुद्ध भएको सडकखण्ड करीब २ हप्ताअघि सञ्चालन आएको थियो तर बस चल्न सकेका थिएनन् । सडकलाई पुन: मर्मत गरी बस सञ्चालन गरिएको…