महोत्तरी– भारततर्फ गाँजा तस्करी गर्ने २ जना भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा विहारको मोतिहारीका २५ वर्षीय गुड्डुकुमार यादव र सोही ठाउँका २९ वर्षीय मनिषकुमार गिरी रहेका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत बर्दिबास नगरपालिका–१४ मा ६११ किलोग्राम गाँजासहित उनीहरू बुधबार राति पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सन्तुलालप्रसाद जैसवालका अनुसार मिनी ट्रक…