आज ६५ जिल्लामा बाढीको उच्च जोखिम, सतर्क रहन आग्रह

काठमाण्डु–बुधबार काठमाडौँसहित देशका ६५ जिल्लामा बाढीको जोखिम देखिएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले आज बिहान जारी गरेको बाढी पूर्वानुमान बुलेटिनअनुसार सिन्धुपाल्चोकसहित १५ जिल्लामा उच्च सतर्कता र काठमाडौँसहित ५० जिल्लामा सतर्कता अपनाउन भनेकाे छ । आज ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, कैलाली, कञ्चनपुर, डोटी, बझाङ, बाजुरा, डडेलधुरा, बैतडी, दार्चुला र आसपासका जिल्ला भई बहने…