२१ पुसदेखि नेतृत्वविहीन धितोपत्र बोर्ड अध्यक्ष चयन कहिले ?

काठमाण्डु –२१ पुसमा धितोपत्र बोर्डका अध्यक्ष रमेश हमाल सेवानिवृत्त भएपछि रिक्त भएको पदमा अहिलेसम्म नयाँ अध्यक्ष चयन हुन सकेका छैनन् । बोर्ड अध्यक्ष रिक्त भएको सात महिना पुग्दा पनि नयाँ अध्यक्ष कहिले चयन हुने भन्ने टुंगो छैन । यसभन्दा अघिल्लो पुष्पकमल दाहाल नेतृत्वको सरकारले राष्ट्रिय योजना आयोगका तत्कालीन उपाध्यक्ष मीनबहादुर श्रेष्ठ नेतृत्वमा तीन सदस्यीय धितोपत्र…