सत्य बोल्दा कांग्रेसमा कसैले कारबाही भोग्नुपर्दैन : महामन्त्री शर्मा

काठमाण्डु - नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई लक्षित गर्दै आफ्नो पार्टीमा सत्य बोल्दा कसैले कारबाही भोग्नुनपर्ने बताएका छन् । ‘कांग्रेस राम्रोसँग चलेको छैन । बलियो र विजयी बन्न हामीले ढंग बदल्नैपर्छ। यति सत्य बोल्दा कांग्रेसमा कसैले कारबाही भोग्नु पर्दै,’ उनले सामाजिक संञ्जालमार्फत भनेका छन् । पार्टी नेतृत्वको आलोचना गर्दै समीक्षा…