जबर्जस्ती यौन व्यवसायमा लगाएको आरोपमा सन्ध्या चुँडाल पक्राउ

विराटनगर – रोजगारीको आश्वासन दिएर महिलाहरूलाई जबर्जस्ती यौन व्यवसायमा लगाएको आरोपमा प्रहरीले विराटनगरबाट झापाको बिर्तामोड नगरपालिका– ८ गरामनी घर भई विराटनगरमा बस्दै आएकी २४ वर्षीया सन्ध्या चुँडाललाई पक्राउ गरेको छ । चुँडालले विराटनगरको नयाँ गुद्री बजारमा भाडामा लिएको फ्ल्याटमा राखेर महिलालाई जबर्जस्ती यौन व्यवसायमा लगाएको प्रहरीको दाबी छ । प्रहरीले विराटनगर– ११ नयाँ गुद्रीबजारस्थित फ्ल्याटबाट…