शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउने विषयमा सकारात्मक छलफल

काठमाण्डु- संक्रमणाकालीन न्यायसम्बन्धी विषयमा सहमति खोज्न बनेको कार्यदलको बैठकमा शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउने विषयमा सकारात्मक छलफल भएको छ । बुधवार सिंहदरबारमा बसेको कार्यदलको बैठकमा शान्ति प्रक्रियाको बाँकी काम टुङ्ग्याउने विषयमा छलफल भएको हो । आजको बैठकमा सकारात्मक छलफल भएको बताउँदै कार्यदल सदस्य जनार्दन शर्माले भने, ‘कार्यदलको बैठक सकारात्मक भएको छ । बैठकमा सुझाएका विषय…