जनकपुरधाम – जनकपुरधाममा धुमधामका साथ श्री हनुमान जयन्ती मनाइँदैछ । हनुमान जयन्तीको अवसरमा आईतबार जनकपुरधाममा शोभायात्रा निकालिएको छ । मिथिलाञ्चल सांस्कृतिक कला परिषद्ले जनकपुरधामस्थित रेल्वे स्टेसनबाट शोभायात्रा निकालेको छ । आईतबारैको दिनमा हनुमानको जन्म भएको मान्यता रहेको छ । लक्ष्मी पुजाको १ दिन पहिला हनुमान जयन्ती मनाउने परम्परा अनुसार १५ वर्षदेखि जनकपुरधाममा भव्यताका साथ आफूहरूले…