अरुण चौधरीलाई राज्यमन्त्री बनाउन रञ्जिताले गरिन् सिफारिश (पत्रसहित)

काठमाण्डु-नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले केपी शर्मा ओली नेतृत्वको सरकारमा सांसद अरुण चौधरीलाई राज्यमन्त्री बनाउन सिफारिश गरेके छ । अध्यक्ष रन्जिता श्रेष्ठले सांसद चौधरीलाई राज्यमन्त्रीमा सिफारिस गर्न प्रधानमन्त्री ओलीलाई पत्र लेखेकी हुन् । अहिलेसम्म प्रधानमन्त्री ओलीले साना दलहरूलाई कति स्थान दिने भन्ने विषय भने टुङ्गो लागएका छैन । सरकारमा जान जमत पार्टी र जसपा–नेपाल पनि तयार…