एकैदिन १६ सयले बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाण्डु– आइतबार नेपाली बजारमा सुनको भाउ बढेको छ । शुक्रबारको तुलनामा आइतबार सुनको भाउ तोलामा १ हजार ६ सय रुपैयाँले बढेको हो। शुक्रवार १ लाख ५४ हजार १ सय रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला १ लाख ५५ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै आज चाँदीको भाउ…