महिलाको नेतृत्व रहेका धेरै संस्था सफल भएका छन् : अध्यक्ष मल्ल

काठमाण्डु – राष्ट्रिय सहकारी महासंघकी नेपालका अध्यक्ष ओमदेवी मल्लले महिलाको नेतृत्व रहेका धेरै संस्थाहरू सफल भएको बताएकी छन् । मल्लले सहभागितामै रमाउने भन्दा पनि त्यस क्षेत्रको नेतृत्वमा पुग्ने गरी अगाडि बढ्नुपर्ने बताइन् । मल्लले नारी चेतना केन्द्रले आयोजना गरेको वित्त तथा उद्यमशिलता विकासमा महिलाको पहुँच विषयक कार्यशालामा भनिन्, ‘सहकारीमा महिलाको सहभागिता सबैभन्दा बढी छ अब…