‘अहिले एमाले, माओवादी, घण्टीलाई चलाउन दिऔं, ८४ मा कांग्रेस एक्लैले सरकार चलाउने तागत राख्छ’

काठमाण्डु – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारतिर ध्यान नदिई २०८४ सालको चुनाव जित्ने गरी काम गर्नुपर्ने बताएका छन् । मंगलबार काठमाण्डुमा आयोजित नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको महाधिवेशनमा बोल्दै उनले सरकार चलाउने जिम्मा अहिले सरकारमा रहेका दलहरूलाई नै छाडिदिनुपर्ने बताए । उनले भने, ‘यो सरकार जसले चलाइरहेको छ, त्यसैलाई चलाउन दिऊँ । एमाले, माओवादी,…