भारतको सभामुखमा ओम बिरला

काठमाण्डु-भारतको तल्लो संसद लोक सभाको सभामुखमा ओम बिरला चुनिएका छन् । उनी लगातार दोस्रो पटक लोक सभा सभामुख चुनिएका हुन् । प्रधानमन्त्री नरेन्द्र मोदीले उनको नाम पेस गरेका थिए, जसमा अमित शाह, नितिन गडकरी र राजनाथ सिंहले समर्थन गरे । इण्डिया गठबन्धनले कांग्रेसका कोडिकुन्निल सुरेशलाई उम्मेदवार बनाएको थियो । सरकारको नेतृत्व गरेको भारतीय जनता दल…