काठमाण्डु – कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई ६५ लाख धरौटीमा रिहा गरे पनि उनी पुनः पक्राउ पर्ने भएका छन् । यसअघि नै पक्राउ पुर्जी जारी भइसकेका जिल्लामा अनुसन्धानका लागि प्रहरीले उनलाई नियन्त्रणमा लिएर सम्बन्धित जिल्लामा पठाउने छ । सभापति रविविरुद्ध काठमाण्डु, रुपन्देही लगायत जिल्लामा पक्राउ पुर्जी जारी भइसकेको…