काठमाण्डु – रुपन्देहीको तिलोत्तमा नगरपालिका–२ का वडा सदस्य खेमराज (रामकृष्ण) पाठकको सडक दुर्घटनामा मृत्यु भएको छ । तिलोत्तमा नगरपालिका–२ जानकीनगरका स्थायी वासिन्दा पाठक जानकीनगरबाट बुटवल जानेक्रममा बुटवल उपमहानगरपालिका–१० चौराहमा दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय बुटवलका निरीक्षक धर्मराज खत्रीले बताए । बुधबार दिउँसो आफैंले चलाएको लु३६प ८४४८ नम्बरको मोटरसाइकलमा बुटवलतर्फ जाँदै गरेका बा ०१०३१ च ५००२…