शीर्ष नेताहरू ओली, देउवा र प्रचण्डबीच भोलि भेटवार्ता, के हो विषय ?

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापित शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भोलि सोमबार भेटवार्ता हुने भएको छ । प्रधानमन्त्रीका मानव अधिकार तथा संक्रमणकालीन न्याय सल्लाहकार अग्नि खरेलले ३ नेताबीच भोलि सोमबार अपराह्न ४ बजे सिंहदरबारमा भेट्ने समय तय भएको जानकारी दिए । नेताहरूबीच सत्य निरुपण तथा मेलमिलाप…