काठमाण्डु – गृह मन्त्रालयको बढुवा समितिको सचिवालयले नेपाल प्रहरीको रिक्त ५ प्रहरी नायव महानिरीक्षक (डीआईजी) पदमा बढुवाका लागि प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हरूको नाम सिफारिस गरेको छ । बढुवा समितिका सदस्य सचिव प्रहरी अतिरिक्त महानिरीक्षक दुर्गा सिंहले बिहीबार साँझ सूचना प्रकाशित गर्दै बढुवा सिफारिस एसएसपीहरूको नाम सार्वजनिक गरेका छन् । सिफारिस सूचीअनुसार बढुवा सिफारिसमा अन्वेषण…