काठमाण्डु – सिन्धुपाल्चोक घुम्न गएका नेपाली सेनाका कर्णेलको मिलन केसीको पहिरोमा पुरिएर मृत्यु भएको छ । सुनकोशी गाउँपालिका–४ बिमरेनी जंगलनजिकैको सिन्धुबिच रिसोर्ट माथिबाट आएको पहिरोमा पुरिएर सैनिक प्रतिष्ठान खरिपाटीमा कार्यरत कर्णेल केसीको शनिबार मृत्यु भएको हो । सँगै घुम्न गएका कोरियन नागरिक बचाउन खोज्दा केसी पुरिएका नेपाली सेनाका प्रवक्ता गौरवकुमार केसीले जानकारी दिए । दोलखा…