काठमाण्डु -राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले फोहरमैला एक ठाउँमा लिएर थुपार्ने तरिका पुरानो भइसकेको बताएका छन् । काठमाडौंमा बुधबार आयोजित फोहर व्यवस्थापन र जलवायु सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले फोहरलाई आधुनिक प्रविधिमार्फत् प्रशोधन गरि पुनः प्रयोग गर्ने तरिका अपनाउनु पर्ने बताए । विश्व वातावरण दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले भने, ‘फोहर व्यवस्थापनको व्यवस्थित नीति…