आज दिनभरकाे माैसम कहाँ कस्ताे रहला ?

काठमाण्डु - जल तथा माैसम पूर्वानुमान महाशाखाले मंगलबारकाे माैसम पुर्वानुमान गरेकाे छ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले नेपालको तराईका धेरै स्थानहरूमा हुस्सु,कुहिरो लागेको छ र बाँकी भू–भागमा मौसम मूख्यतया सफा रहेको छ। दिउँसो कोशी प्रदेशका एक दुई स्थानमा बदलीको सम्भावना छ। बाँकी स्थानमा मौसम सफा रहेको महाशाखाले जानकारी दिएको छ। आगामी २४…