मधेश सरकारबाट समाजवादी बाहिरिदै

काठमाण्डु–अल्पमतमा परेको मधेश प्रदेश सरकारबाट समाजवादी पार्टी बाहिरिने भएको छ । समाजवादी पार्टीबाट मन्त्री रहेका २ जनाले आइतबार राजीनामा दिने तयार गर्दैछन् । जसपाका मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको सरकार अल्पमतमा परेपछि समाजवादीले आफ्नो पार्टीबाट मन्त्री भएकाहरूलाई फिर्ता बोलाउने तयारी गरेको हो । यादव नेतृत्वको सरकारमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री गोविन्द बहादुर न्यौपाने र…