काठमाण्डु – कान्तिपुर सेभिङ एण्ड क्रेडिट को–अपरेटिभका पूर्व सञ्चालक समितिका अध्यक्ष तथा पशुपति सेभिङ एण्ड क्रेडिट को–अपरेटिभका सञ्चालक भएर चन्द्रबहादुर (सीबी) लामाले एक अर्ब ६३ करोड बढी नागरिकको रकम हिनामिना गरेको आरोप लागेको प्रहरीले जनाएको छ । सहकारीको रकम ठगी गरेको आरोपमा शुक्रबार पक्राउ परेका लामालाई आइतबार सार्वजनिक गर्दै नेपाल प्रहरीको काठमाडौँ अपराध अनुसन्धान कार्यालयले…